Breaking

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंग्याउन असफल


काठमाडौँ — नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।