Breaking

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र हर्क साम्पाङबीच भेटवार्ता


काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघावर्ता गरेका छन् । धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए । यस अघि अर्थमन्त्री जनार्दन शर्मासंग भेटवार्ता गरेका थिए