विदेश

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात


काठमाडौँ — भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।