Breaking

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता हुँदै


काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका छन् ।

हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गरेका हुन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् । 

उनले आज चिनियाँ विदेशमन्त्री वाङलाई भेट्ने कार्यक्रम छ ।