काठमाडौँ — नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था गर्न माग गरेकी छिन् ।
राष्ट्रिय सभा बैठकमा सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।
संवैधानिक परिषदमा संविधाननै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ ।


प्रतिक्रिया