Breaking

भोलि संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने


काठमाडौँ – संघीय संसद, प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ।

संसद सचिवालय स्रोतले भोलिको बैठकमा यसबारे छलफलको कार्यसूची रहेको जानकारी दिएको छ।