Breaking

काँग्रेस र माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको ओलीको आरोप


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाएका छन् ।

शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस(माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए ।