Breaking

निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित: ओली


काठमाडौँ —प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए । उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।