Breaking

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विस्तृतमा आउँदै