काठमाडौँ — भूमिगतनेत्रविक्रमचन्द ‘विप्लव’नेतृत्वसमूहमुलधारको राजनीतिमाप्रवेश गरेसँगै मुलुकराजनीतिक क्षेत्र शान्तिपूर्णबन्यो । तत्कालिनकेपीओलीनेतृत्वको सरकारसँगे ३ बुँदे सम्झौतापछि विप्लव नेकपाखुला राजनीतिमाप्रवेश गरेको थियो, तर सोमबार ललितपुर जिल्लाअदालतले विप्लवसहितदर्जनौँ नेताविरुद्ध पक्राउपुर्जी जारी गरेपछि पुन राजनीतिक क्षेत्र तरंगित बनेको छ ।
शसस्त्र विद्रोहमा रहेको विप्लव समूहले तत्कालिन के.पीशर्मा ओली सरकारको पालामातीनबुँदे सहमति सहित शान्तिपूर्ण राजनीतिमाआएको थियो ।हत्या हिंसामालागेको भन्दै प्रतिबन्धीतविप्लव समूह र ओली सरकारबीच२०७७फागुनमा राजनीतिक समस्यावार्ता र संवादबाट समाधानगर्ने,राजनीतिकक्रियाकलाप शान्तिपूर्ण रुपमागर्ने,कारागारमा रहेका नेताकार्यकर्तालाई रिहागर्ने सहमतिपछि हिंसात्मक राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमाआएकाथिए ।
सोमवार एकाएकललितपुर जिल्लाअदालतले नेत्रविक्रमचन्दविप्लवनेतृत्वको कम्युनिष्ट पार्टी नेकपाका नेता नेत्र विक्रमचन्दविप्लव, पार्टी प्रवतmा खड्का बहादुर विश्वकर्मा प्रकाण्ड सहितदर्जर्नौ नेताहरुलाई राज्य विरुद्धको अपराधमा३५ दिने पक्राउपूर्जि जारी गरेपछि राजनीतिक वृत्त गर्माएको छ । सडकदेखि सदनसम्म बहस छेडिएको छ । प्रमुखपूतिपक्षदलमात्रहोइन सत्तारुढ दलले समेत यसको विरोध जनाएको छ । प्रमुखप्रतिपक्षदल नेकपाएमालेले सदनमै यस निर्णयमाआपत्तिजनाएको छ ।
सत्तारुढ दल नेकपामाओवादी केन्द्रका सांसदहरुले पनियसको विरोध जनाएको छ । नेकपामाओवादी केन्द्रका सांसद अमनलालमोदीलसरकारसँगको सहमतिकाआधारमा जेलमा रहेका विप्लव नेतृत्वको पार्टीका नेताकार्यकर्तालाई रिहागर्नुको साटो उल्टै पक्राउपुर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाएका छन ।
अदालतको सूचनामानेकपाका नेताकार्यकर्तालाई ३५ दिनभित्रहाजिर नभएफौजदारी कार्यविधिअनुसार उनीहरूको नाममा रहेको चलअचल सम्पत्ति रोक्कागरिने उल्लेख छ । पछिल्लो समय आफै छिन्नभिन्न भएको विप्लव समूहअदालतको पक्राउपुर्जिपछि छलफलमा जुटेका छन । सरकारसँग भएको सहमतिको ठाडो उल्लंघन भएको भन्दै विरोधमाउत्रिएका छन । वर्तमान सरकारसँग वार्ता नभएविकल्पखोज्ने तयारीमाउनीहरु जुटेका छन् ।
साना–ठुला सबै राजनीतिकदलको आन्तरिक अवस्था अस्तव्यस्त छ । नेतृत्वमाव्यतिmगततथापदिय स्वार्थ हावीहुँदा सबै दलहरु प्राय संकटमा छन ।मुलुकको समृद्धिको कडि स्थायित्वभएपनिराजनीतिकदलहरु यो मामिलामाअझै इमान्दार हुन सकेको छैन । यस्तो अवस्थामानिर्वाचनको तयारस्मा जुटेको गठबन्धन सरकारले योविषयलाई कसरी समधानगर्ला ?यसप्रतिअधिकांशनागरिकको चासो रहेको छ ।


प्रतिक्रिया