Breaking

खोटाङमा केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प


काठमाडौँ — खोटाङमा आसपास केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युड स्केलको भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार खोटाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८:१३ बजे भुकम्प गएको हो । पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो ।