Breaking

काठमाडौँमा भूकम्पको धक्का महसुस


काठमाडौँ – काठमाडौँमा आइताबर बिहान भूकम्पको धक्का महसुस भएको छ । खोटाङको आसपास केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प  गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार खोटाङलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो ।

 यसअघि अन्यथा भएकोले सच्याइएको छ।