Breaking

प्रधानमन्त्री बन्ने प्रचण्डको हुटहुटी, पहिलो काँग्रेस, दोस्रो माओवादी बनाउन देउवासंग प्रचण्डको रोइलो


काठमाडौँ — माओवादीअध्यक्ष प्रचण्डले केहीदिनमै संसदीयनिर्वाचनहुने बताईरँदाकाँग्रेसका प्रवत्ताप्रकाशशरण महतले पनि सरकारले मंसिर चारभित्रै मिति घोषणा हुनेदाबी गरेका छन् । यसरी संसदीयनिर्वाचननजिकिदै जादासम्भावित समिकरणमा व्यस्त राजनीतिकदलहरु भने एजेण्डा भन्दासिटकोमोलमोलाईमाव्यस्त देखिएका छन । स्थानीयतहनिर्वाचनताकाविपक्षीलाई पत्तासाफपार्नेलक्ष्य सहित अघि बढेका केपीशर्मा ओलीले सातओटा दलसंग सहकार्य गरेका थिए ।

जनताको घरआगनमाकस्तोएजेन्डा लिएर जाने भन्ने भन्दापनिउनको राजनीति केवलप्रतिशोधमा केन्द्रितभयो । विशेषत ः पार्टीमाविद्रोह गरेका माधवकुमार नेपाल र उनलाई साथदिएर कांग्रेसलाई सत्ताबुझाएकापुष्पकमलदाहाल प्रचण्डलाई गालीगर्नेमै उनीव्यस्त देखिन्थे । यता प्रचण्ड–नेपालपनि के कमथिए र । ओलीलाई गालीगर्ने र एमालेलाई उठ्नै नदिने गरि मोर्चा कस्नमा व्यस्तभए । आफ्नो जितभन्दाएमालेको हार उनीहरुको एकमात्रमिसनभयो ।

यो वीचमाकांग्रेस भनेकम्युनिष्टहरु कहिले मिलेर बस्ननसक्ने र देश अफ्ठ्यारोमा परे कांग्रेसमात्रएकमात्रविकल्पभएको फोश्रो आदर्श छाटिरहेको थियो । २०७४ माआफैलाई धोका दिएका प्रचण्ड शरण माग्दै आएको र पाँचबर्ष प्रतिपक्षको म्यान्डेड पाएर पनि सत्तामाजानपाएको दोहोरो खुसीमाकांग्रेसमग्नथियो । त्यसपछिका दिनमाप्रधानमन्त्री शेरबहादुर देउवागठबन्धन जोगाउनमै रुमल्लिरहे भने जनजीविकाको सवाललाई वेवास्तागरिरहे ।

यसैबीचमास्थानीयतहको निर्वाचनभयो । स्थानीयमतपरिणाम अनुसार माओवादी केहि फुलिएको देखेपनिएकीकृत समाजवादीचाउरियो । एमाले साईजमाआयो भने उनीहरुलाई प्रयोग गरेर कांग्रेस भने मोटायो । यहिविजयले उत्साहितकांग्रेस संघीय निर्वाचनमापनि गठबन्धनकै साहरामाबहुमतल्याउने रणनितिमा छ । यता सिद्धान्त र कार्यादिशा केहि नमिल्ने प्रचण्ड–नेपालकाँग्रेसलाई काधथाप्न छोडेका छैनन् ।सत्ता र जुगाका लडाईका लागिकम्युनिष्ट विरुद्ध कम्युनिष्ट यो अवस्थालाई राजनीतिकविश्लेषक प्रा.डा.युवराज संग्रौलाएजेन्डाविहिन र वाह्यशक्तीको ईशारामाचल्ने राजनीतिको उपज ठान्छन ।

यतिवेला सरकार प्रदेश र संघको निर्वाचनमिति घोषणाको सन्मुखमा छ भने आगामीमंसिरभित्रै निर्वाचन गराउने तयारी छ । प्रतिनिधि सभाआफैमानितिनिर्माणको थलो हो । फलत ः दलहरुले आफ्नो सिद्धान्त र कार्यदिशाअनुसारको सरकार निर्माण र सोहि दिशामा देशलाई अघि बढाउने वातावारण सिर्जना हुने गरी तयारी थाल्नुपर्ने हो । जसकालागि सोहि अनुसारका एजेन्डा तयार पार्ने र सिद्धान्त र विचार मिल्नेसँगधुव्रीकरण हुने समय पनिहो ।

यहिआवश्यकताभजाँउदै समाजवादी केन्द्र निर्माणका लागिनेताहरुले दौडधुप समेत बढाएका छन । तर उनीहरु स्वयम यो दौडधुपलाई कांग्रेसलाई साईजमाल्याउने अश्त्रभन्दामाथिपुग्नेमाआशावादी छैनन् । यताकांग्रेसले उनीहरुलाई नै प्रयोग गरेर वहुमत र पाँचबर्षे स्थिर सरकारको तयारी गर्दा एमालेको अंहकारले कम्युनिष्ट एकताको च्याप्टर नै क्लोज भएको छ ।सत्ता स्वार्थका लागि यो व्यवस्था नै नमान्ने राप्रपासंग समेत गठजोड गर्न पछि नपर्ने एमाले प्रचण्ड–नेपालपुजीवादीकांग्रेसको पुच्छर समाएर कुन समाजवादको यात्रागर्दै छ भन्ने प्रश्नगर्दै आएको छ ।

जनताको सवालमाचुईक्कनवोल्ने तर भागवन्डाका विषयमाचार हातउफ्रिएर प्रस्तुतहुने दलहरुको प्रवृद्धिले पनिउनीहरु जनताको सवालमाकतिइमान्दार छन् भन्ने प्रष्ट हुन्छ । चुनावदेखि चुनावसम्मकोमात्रतयारी गर्ने र सत्तादेखि सत्तासम्मको मात्रलक्ष्य राख्ने पवृद्धिको कारण जनता राजनीतिकदलसँग रुष्ट छन् । त्यसको संकेत स्थानीयतहनिर्वाचनमा स्वतन्त्रले पाएको मतले पनि प्रक्ष्ट पारेकै छ । तर पनिदलहरुमा सुध्रनुपर्छ भन्ने चेत भने खुलेको देखिँदैन ।