काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कार्यकर्तासँग अर्न्तक्रियाका लागि झापा पुगेका छन् बुधबार उनी आफ्नो संसदीय निर्वाचन क्षेत्रसमेत रहेको झापा पुगेका हुन् । झापा पुगेर आजै ओलीले प्रशिक्षण दिन सुरू गरिसकेका छन् । बुधबार ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको उनको सचिवालयले जनाएको छ । ओलीसँगको अन्तर्क्रिया कार्यक्रममा अग्रिम नाम टिपाएका कार्यकर्ताले मात्रै ओलीलाई प्रश्न गर्न पाउनेछन् । ओली तीन दिनसम्म झापामा रहने उनको सचिवालयले जनाएको छ ।
Breaking


प्रतिक्रिया