Breaking

आज यी नदीमा बाढीको सम्भावना (सूचीसहित)


काठमाडौँ — आगामी ३ दिनसम्म देशका प्रमुख नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

मंगलबार बिहान नक्साहित बाढी महाशाखाले बाढीको अनुमान गरेको हो । महाशाखाका अनुसार आज नक्सामा उल्लिखित जिल्ला भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्नेछ ।

सचेत गराउँदै महाशाखाले अगाडि भनेको छ : उक्त जिल्ला भई बहने ससाना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।’