Breaking

एआईजी सवार गाडी दुर्घटना


काठमाडौँ — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।

बाराको कोहल्वीमा उनी सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । जनकपुरबाट फर्कनेक्रममा उनी बारा पुगेका थिए ।