Breaking

देशभर मौसम बदली, केही स्थानमा वर्षा


काठमाडौँ – अहिले (बुधबार बिहान) देशभर मौसम सामान्य बदली छ भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा भइरहेको छ ।