Breaking

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु: मेयर बालेन शाह


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् ।

उनले शनिबार फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् । म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन् ।