काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो ।
आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो ।
आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुने नेताहरूले बताएका छन् । साथै, केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुनेछ ।
Breaking


प्रतिक्रिया