Breaking

काँग्रेस र कम्युनिष्टले देशमा ब्रम्हलुट मच्चाए : प्रा. जनार्दन सुवेदी (भिडियोसहित)


काठमाडौँ – समाजशास्त्री प्रा. जनार्दन सुवेदी काँग्रेस र कम्युनिष्टले देशमा ब्रम्हलुट मच्चाए आरोप लगाएका छन् । सुवेदीले योहो टेलिभिजनको विशेष कार्यक्रम सत्य संवादमा काँग्रेस र कम्युनिष्टले देशमा ब्रम्हलुट मच्चाएर देश नै खान खोजेको आरोपसमेत लगाए । थप जानकारीको लागि पूरा अन्तर्वार्ता हेनुहोस् :