काठमाडौँ — संसद भवन वरपर फुटपाथमा राखिएको काँडेतार हटाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद भवन बाहिर काँडेतार लगाउन नपर्ने बताएपछि आज काँडेतार हटाइएको छ । सभामुख सापकोटाले संसद भवन बाहिर काँडेतार लगाउन आवश्यक छैन भनेर सम्बन्धित निकायलाई भनेपछि हटाइएको छ, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

काँडेतार लगाइएकोबारेमा सभामुख सापकोटालाई जानकारी दइएको थियो । ‘काँडेतार लगाएको जानकारी सभामुखलाई आएको थियो। उहाँले यो काँडेतार लगाउन जरूरी छैन भन्नुभएको हो,’ उनले भने । संघीय संसद भवन अगाडि फूटपाथमा काँडेतार लगाउँदा हिँड्न समस्या भएको थियो। काँडेतार लगाइएको भन्दै विरोधसमेत


प्रतिक्रिया