काठमाडौँ — एमसीसीअनुमोदनपश्चातएकाएकनिष्क्रिय बनेको उत्तरी छिमेक चीननेपालप्रति हेर्ने दृष्टीकोणमा पुनसक्रियबन्नथालेको छ । चीनले नेपालका कम्युनिष्ट पार्टीहरुसँग छलफल गर्दै नेपालप्रतिचासो देखाएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको उदय र पतनको साक्षी बनेको छिमेकीमुलुकचीन अमेरिकी सहयोग परियोजनाएमसीसी सदनले अनुमोदनर अमेरिकी सक्रियतामाचीनपूर्णरुपमानिष्कृय देखियो ।
सी विचारधाराको प्रशिक्षण,दुई मुलुकका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्य समेत पातालियो । तर नेपालकाबामपन्थीदलहरुको एकताप्रतिचीन संधै प्रयासरत रहँदै आएको छ । चीनबाट हुने हरेक उच्चस्तरी भेटघाट होस् या दुई मुलुकका कम्युनिष्ट पार्टीबीचको वैठकमा नेपालकोकम्युनिष्ट एकताको विषयझाँगिने गर्दछ । यो विषयपुन एकपटक चर्चामा छ । नेपालप्रतिचीनको चासो सतहमाआएको छ ।
अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसीप प्रोग्रामएसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको स्वागत गरेको चीनले लगत्तै नेपालकादुई ठुला कम्युनिष्ट पार्टी नेकपाएमाले र नेकपामाओवादी केन्द्रकाशीर्ष नेतासँग भिडियो वार्ता गरेको छ ।प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भिडियो वार्ताका क्रममांचिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागप्रमुखलिउजियानचाओले प्रचण्डसँग बिहीबार र ओलीसँगशुक्रबार भिडिओ कुराकानीभएको थियो ।
भिडियो वार्ताका क्रममाचीन र नेपालकाशीर्ष तहमाभएका महत्वपूर्ण सहमतीकार्यान्वयनगर्न, आपसीविश्वासलाई गहिरो बनाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमाव्यावहारिक सहकार्य अघि बढाउँदै जाने विषयमा छलफल केन्द ति रहयो ।माओवादी केन्द्र र एमालेका विचार र भावना समानभएकाले दुवै पार्टीसँगको सम्वन्धआदानप्रदानलाई थप सुदृढ गर्नजनस्तरको सम्पर्क बढाउन चाहेको चीनीया कम्युनिष्ट पार्टीले इच्छा व्यक्त गरेको छ ।तिब्बटीयत शरणार्थिलाई लिएर अमेरिकाले गतिविधि बढाएकोतर्फ इगितगर्दै्र चीनले राखेको जिज्ञासामा ओली प्रचण्डले नेपालीभूमिमाचिन विरुद्ध कुनै गतिविधिहुननदिने विश्वास दिलाएका छन् ।
पछिल्लो समय नेपालका कम्युनिष्ट नेताहरु निर्वाचननजिकिएसंगै बामएकतालक्षितअभिव्यक्तिदिइरहेका छन ।माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबन्ने सपना देख्न थालेका छन । गठबन्धनमै रहेर प्रचण्डको प्रधानमन्त्रीबन्ने सपनापुरा हुन कठिन रहेको विश्लेषण भइरहेका छन् ।त्यसो त प्रचण्डको प्रधानमन्त्रीबन्ने सपना पुरा गर्न अघिल्लो निर्वाचनमाझैँ यसपटक पनि गठवन्धनको बामहाँगो नसमाउलान् भन्न सकिन्न ।त्यसकालागिचीनको जारी वार्तालापअभ्यासको नयाँ सिरा हुन सक्छ ।
कम्युनिष्ट विचार धाराको दबदबा रहेको नेपालमाहरसम्भव विभाजितकम्युनिष्टशक्तिमिलाउने कसरतमाचीनदेखिन्छ । चीनलाई स्थीर राख्नपनिचीनको सक्रियता नेपालमा बढ्दो छ ।कुनै विदेशीशक्तिको प्रभावमा कम्युनिष्ट शक्तिहरुको गुलामको रुपमामिलेको देख्नु भन्दाराष्ट्रहितलाई सर्वाेपरी ठानेर स्थायीत्वकालागि स्वविवेक एकिकृत शक्ति बनेको राम्रो ।


प्रतिक्रिया