समाचार

सीटीईभीटीले माग्यो कर्मचारीका लागि दरखास्त


काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिकरप्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचाी आवश्यक रहेकाले दरआस्त आह्वान गरिएको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि र तोकिएको दस्तुरसहित परिषद् कार्यालयको वेबसाइटमा रहेको विद्युतीय माध्यमबाट तोकिएका शिक्षालयमध्ये कुनै एक शिक्षालयमा दरखास्त दिन सक्ने परिषद्ले जनाएको छ ।