Breaking

काठमाडौं महानगरपालिकामा कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने छौ : बालेन्द्र शाह


काठमाडोँ — काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने उल्लेख छ ।