काठमाडौँ – संघीय संसदअन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुने बताइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल हुने जनाइएको छ ।
Breaking

प्रतिक्रिया