काठमाडौँ — विभिन्न कारणले फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुन समय लाग्ने भएकाले काठमाडौं महानगरपालिकाले दुर्गन्ध र अन्य स्वास्थ्य जोखिम रोक्नको लागि कीटाणुनाशक औषधि र अन्य रसायन छर्कने अस्थायी समाधान सुरु गरिएको छ ।
प्रतिक्रिया