Breaking

प्रतिनिधि सभा बैठक (Live)


काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठक संसदमा बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।