देश

नदीमा डुबेर १० वर्षिय बालकको मृत्यु


काठमाडौँ — कपिलवस्तुमा नदीमा डुबेर १० वर्षिय बालकको मृत्यु भएको छ ।
जिल्लाको महाराजगंज नगरपालिका २ पडेरिया बस्ने सोहेल अहमदको छोरा अहमद रजाको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर उक्त बालकको मृत्यु भएको हो ।
सुशील गैरे कपिलवस्तु