Breaking

स्नातक तह मानविकी संकाय अन्तगर्तको दोस्रो वर्षको परिक्षाफल सार्वजनिक


काठमाडौ — २०७७ सालमा परिक्षा भएको मानविकी संकाय अन्तर्गतको बि .ए दोस्रो वर्षको परिक्षाफल सार्वजनिक भएको छ ।

त्रिभुवन विश्व विध्यालयले झन्डै डेढ वर्ष पछि परिक्षाफल सार्वजनिक भएको हो ।