Breaking

पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा


काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्।

हाल सर्वसाधारणको लागि पेट्रोलको मूल्य प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ।