काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सिमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै आयकरको सिमा ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया