Breaking

अपडेट : तारा एयरको जहाज मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका


काठमाडौँ — मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर जिल्ला प्रहरी कार्यालय खबर गरेपछि टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जनाएको छ ।

‘टिटीमा ठूलो आवाज आएको भनेर हामीलाई खबर आएको छ । त्यहाँ हेलिकप्टर पठाउने तयारी भएको छ’,