Breaking

सुरू भयो बालेनको धन्यवाद र्‍याली


काठमाडौँ — बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्‍याली सुरु भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ ।

सभागृह-भद्रकाली-त्रीपुरेश्वोर-माइतिघर-बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।