Breaking

मत जित्न सकिनँ, नगरवासीको मन जितें : सिर्जना सिंह


काठमाडौँ — काठमाडौँ महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातादाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवादीको मन जितेको बताएकी छिन् ।

महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह ९बालेन० लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’

उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।