देश

सप्तरीको सप्तकोसीमा काँग्रेस् विजयी


काठमाडौँ — सप्तरीको सप्तकोसी नगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरहित जित हासिल गरेको छ । सो पालिकाको मेयरमा एमालेका उतम कुमार शर्मालाई पराजित गर्दै काँग्रेसका कृष्ण प्रसाद ढकालले पराजित गरेका हुन् ।

ढकालले ४४६९ मत ल्याए भने शर्माले मात्र २९६७ मत पाए । यस्तै उपमेयरमा पनि काँग्रेसकै रिताकुमारी चौधरीले विजय हासिल गरेकी छन् ।