देश

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनको फराकिलो मतअन्तर


काठमाडौँ — ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार चिरिबाबुर महर्जनले एमालेका हरिकृष्ण व्याञ्जनकारसँगको मतअन्तर फराकिलो बनाएका छन् । पछिल्लो नतिजा अनुसार महर्जनले ४ हजार ९८५ मत ल्याउँदा ब्याञ्जनकारले १ हजार ८४१ मत मात्रै पाएका छन् । अहिले ललितपुर महानगरको वडानम्बर ४ को मत गणना भइरहेको छ ।