Breaking

काठमाडौँ महानगरमा नै साढे १५ हजार मत गन्दा ५१२ मत बदर


काठमाडौँ – स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतणना जारी छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा ३२ मध्ये दुई वडाको नतिजा सार्वजनिक भइसकेको छ ।

मतगणनासँगै मत बदर हुने संख्या पनि बढ्दो छ । १५ हजार ५५१ मत गन्दा ५१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।