Breaking

साताको दुई दिन बिदा कार्यन्वयनमा, कति रणनीतिक, कति कर्मकाण्डी ?


काठमाडौँ — सरकारले आइतवारपनिसार्वजनिकविदादिने निर्णय आजबाट कार्यन्वयनमाआएको छ । अन्य सार्वजनिकविदाभने हालसम्मकटौतीगरिएको छैन । कोरोनपछि थलिएको अर्थतन्त्र सुधार र सरकारी खर्च कटौतीकालागि अघि सारेको यो रणनीति कतिप्रभावकारी होला त ? साताको पहिलो दिनआइतवार,हरेक सरकारी कार्यलयमासेवाग्राहीको घुँइचो लाग्ने दिनहो । आइतवार सेवालिने सर्वसाधरण फट्टाफट्टा सरकारी कार्यालयपुगे पनिसेवालिनभने पाएनन् ।

सरकारको निर्णय अनुसार जेठ १ गतेबाट आइतवार पनि सार्वजनिकविदासुरु भएको छ । अब हरेक शनिवार र आइतवार सबै सरकारी कार्यलय बन्दहुनेछ । सार्वजनिकविदाको पहिलो आइतवार, काठमाडौमा रहेको केहि सरकारी कार्यलयहरुको दृश्य यस्तो छ । सरकारको निर्णय अनुसार आज सार्वजनिकविदाभएपनिआम सर्वसाधरण भने सेवालिनकार्यलयहरुमापुगेका थिए । लागु गरेको पहिलो दिनभएर होला सेवाग्राही यसविषयमा अनविज्ञ देखिए ।

सरकारी खर्च घटाउन हप्तामादुई दिनबिदादिने’ अभ्यास २०५० को दशकमै पूर्णरुपमाअसफलभएपनिपुनकोरोनपछि थलिएको अर्थतन्त्र सुधार र सरकारी खर्च कटौतीकालागि सरकारले यो रणनीति अघि सारेको हो ।विदाको भारी बोकेको नेपालमा साप्ताहिकविदादुई दिनबनाउँदैमामुलुकको अर्थतन्त्र सुधार होला? सरकारी खर्च कटौतीहोला?

साताको दुई दिनविदाको अभ्यास लागु भएसँगै सोमबार देखि शुक्रबारसम्मबिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म सेवाप्रवाहहुनेछ । कात्तिक १६ गते देखि माघ १५ गतेसम्मकार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ४.३० बजेसम्म रहने तय गरिएको छ । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदादिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेकोभन्दै आलोचनाको कमि छैन ।

यद्यपि सातामादुई दिनबिदाकायमगर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व बढ्ने कतिपयको तर्क छ । पेट्रोलियमपदार्थको कमखपत,सरकारीखर्चको कटौती ,पर्यटन प्रवद्र्धन सहितमुलुकको अर्थतन्त्रउकास्ने अपेक्षा सहितसरकारले हप्तामादुई दिनबिदाकार्यन्वयनमाल्याएको छ । यसमासर्वसाधारणको समेत समर्थन र आलोचना सतहमाआएको छ ।