Breaking

हेटौँडामा राप्रपा अगाडि आयो


काठमाडौँ — हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा मउेखिएको छ । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई उछिन्दै अहिलेसम्म नौ हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् ।