देश

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि


काठमाडौँ — ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । महानगर प्रमुखका लागि कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन् ।

उनले हालसम्म ११६६ मत पाएका छन् । महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५१० मतसहित पछ्याइरहेका छन् ।