देश

सोलु लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीना कार्की निर्वाचित


काठमाडौँ — सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित भएकी छिन् । उनले १ हजार २६० मत ल्याएकी छिन्न भने उनका प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नतो डम्बर बस्नेतले १ हजार ११३ मत पाएका छन् ।

No description available.

यस्तै गाउपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचभति भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी प्रमिला बस्‍नेत कार्कीले ८६७ मत पाएकी छिन् ।

No description available.