राजनीति

हालसम्म १९ वडामा राप्रपाको विजयी


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न स्थानीय तहअन्तर्गतका वडाहरूमा हालसम्म १९ वडामा विजयी भएको छ । अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो ।

त्यस्तै राप्रपाले केही पालिकामा अग्रता बनाएको छ भने केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।