काठमाडौँ — बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । आइतबार साढे ११ बजेको अध्यावधिक विवरण अनुसार काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले २८१३ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवार बाबुराम भट्टराईले १६३१ मतका साथ पट्याइरहेका छन् ।
यस्तै राप्रपाका मृगेन्द्र कुमार शेरचनले ८३२ मत पाएका छन् ।
देश


प्रतिक्रिया