देश

ललितपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी


काठमाडौँ — ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन् । उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपविजेता ध्रुवलाल तण्डुकारले ४२५ मत ल्याए ।