राजनीति

वीरगञ्जमा जसपाका राजेशमानलाई अग्रता


काठमाडौँ – वीरगञ्ज महानगरपालिकाका सत्ता गठबन्धनका मेयरमा साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले सुरुवाती अग्रता बनाएको छ । १७५ मतगणना गर्दा सिंहले ७९ मत ल्याएका छन् ।

त्यस्तै मेयरमा उनका प्रतिष्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् । अहिले वडा नम्बर ३१ को मात्र मत गणना भईरहेको छ ।