राजनीति

४ सय मतगणना गर्दा रेनु र विजय बराबरीमा


काठमाडौँ – धेरैको चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको मत बराबर भएको छ ।

अहिलेसम्म चार सय मत गणना गर्दा सम्म सुवेदी र दाहालले बराबर १५० १५० मत ल्याएका हुन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत ल्याएका छन्। मतगणना जारी छ।