राजनीति

सोलुदुधकुण्डमा १ मा कांग्रेसलाई उछिन्दै एमालेको अग्रता


काठमाडौँ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा एमालेले अग्रता बनाएको छ । सय मतगणना गर्दा १० मतले पछाडी रहेका आङकाजी शेर्पा अहिले भने १५ मतले अगाडी देखिएका छन । त्यस्तै उपमेयरमा पनि १५ मतकै अग्रता देखिएको छ ।

कांग्रेसले आफ्नो आधार ईलाका मान्दै आएको वडा नम्बर १ मै एमालेले अग्रता कायम गर्नुले एमालेको जितको संकेत गरेको एमालेले जनाएको छ ।