राजनीति

निर्विरोधसहित १३ पालिकाको नतिजा सार्वजनिक, एमाले ६ ठाउँमा विजयी


काठमाडौँ – पालिका चुनावमा निर्विरोध भएकासहित १३ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ४३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।

समग्रमा हेर्दा नेपाली काँग्रेसले देशका अधिकांश स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले पछि–पछि छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेर अग्रता लिइरहँदा जनता समाजवादी पार्टी जसपा चौथो शक्तिको रुपमा अग्रता दिएको छ ।