राजनीति

उपप्रमुखमा सुनीता निकै अगाडी


काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर उठेकी सुनीता डंगोल अरु उम्मेदवार भन्दा निकै अगाडी देखिएकी छिन् । महानगरको वडा नम्बर–३२ को मतगणनामा जारी रहदा उनी अन्य प्रतिस्पर्धीभन्दा धेरै अघि देखिएकी छन् ।

१०० मतगणना हुँदा सुनीताले ४२ मत ल्याएकी छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रामेश्वर श्रेष्ठले २२ मत पाएका छन् ।