देश

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु


काठमाडौँ — कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो । सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो ।